Main

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

५ माघ, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् । सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button