Main
‘मोहर’को टिजर : देउकी प्रथाको नाममा बालिकामाथि हुने कुरीतिको कथा
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । टिजरले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ । देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश यसमा छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ । फिल्म यही कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । ओम प्रतीक निर्देशित…
– यस समाचारको श्रोत : Online Khabar हो ।