Main
मौसमविद्हरुको सुझाव– ‘भोलिदेखि दुई दिन राजमार्ग बन्द गर्नु नै उचित हुन्छ’
मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक अवस्था देखाए पनि गत वर्ष ११–१२ असोजकै हाराहारीमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।