Main
मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक
१ पुस, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो । महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ । मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।