Main

म्याक्सवेलले भने- भविष्यमा विराटलाई पनि बिग ब्यासमा ल्याउन सकिन्छ

२३ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले भारतका विराट कोहलीलाई मेलबर्न स्टार्समा ल्याउने सम्भावना खुला नै रहेको टिप्पणी गरेका छन्। कोहलीको करियर अन्त्यतिर पुग्दै गर्दा यस्तो चर्चा बढ्दै गएको हो। भारतका खेलाडीहरू विदेशी लिगमा खेल्न नपाउने नियम भए पनि अहिले श्रीलंका प्रिमियर लिगले केही भारतीय घरेलु खेलाडीहरूलाई अनुबन्ध गर्न खोजिरहेको छ। कोहलीले आईपीएलबाट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button