Main
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
२१ फागुन, पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब अपचलन प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बुधबार भएको थुनछेक बहसपछि समन्वय प्रमुख राजकुमार थापासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । सहकारीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।