Main
म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए
२६ असार, काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला उनका बुबा ३५ वर्षीय जगेन्द्र विकको समेत पहिरोले पुरेर मृत्यु भएको थियो भने बालक बेपत्ता थिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।