Main
म्याद गुज्रेका नेता अझै पाल्ने कि फाल्ने ?
भू–राजनीतिक खिचातानीको लहरो देशको छेवैमा आइपुगेको यिनीहरूलाई थाहा छैन । प्रविधि परिवर्तनले भेट्न नसक्ने गरेर नेटो काटेको यिनीहरूले बुझ्दैनन् । रोजगारीको अभावमा विदेशिएका युवाहरूको आँशुले पनि यिनलाई छुँदैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।