Main
म्यानचेष्टर सिटी एफए कपको फाइनलमा
१५ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा नटिङहम फरेस्टलाई २-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो । सिटीले अब उपाधिका लागि लागि क्रिस्टयल प्यालेससँग खेल्नेछ । प्यालेसले एस्टन भिल्लाला२ हराएर फाइनलमा स्थान बनाइसकेको छ । वेम्बली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमै रिको लेविसले माटेओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।