Main

अनेरास्ववियुले चैतभित्रै राष्ट्रिय महाधिवेशन गर्ने

३ पुस, काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आगामी चैत मसान्तभित्र हुने भएको छ । आज बसेको सचिवालय बैठकले चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको सचिव आरती भट्टराईले बताइन् । तर मिति र स्थान भने स्ववियुको चुनावलाई असर नपर्नेगरी घोषणा गर्ने निर्णय भएको छ । सचिवालयको बैठकले आगामाी २५–२६ पुसमा अखिलका जिल्ला…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button