Main
म्युजियममा किन राखियो यो कण्डम ? कसरी बन्यो संसारकै लागि विशेष ?
संग्रहालयहरुमा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू संरक्षण तथा प्रदर्शन गरेर राखिन्छ। तर, एउटा संग्रहालयमा भने कण्डमलाई प्रदर्शनीमा राखिएको छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर यथार्थ हो। अझ रोचक कुरा त के छ भने यो कुनै साधारण कण्डम होइन, झण्डै २०० वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको वस्तु हो । यसको पछाडि एक विशेष सांस्कृतिक कथा लुकेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।