Main
‘म झोले हो’को काउन्टरमा थालियो ‘म झोले होइन’ अभियान
२० जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको ‘म झोले हो’ अभियानको काउन्टरमा ‘म झोले होइन’ अभियान पनि सुरु भएको छ । प्रधानमन्त्री ओलीले सोमबार आफ्नो फोटोसहित ‘म झोले हो,’ लेखिएको पोष्टर सामाजिक सन्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि एमालेका अन्य नेता कार्यकर्ताहरुले पनि आफ्नो फोटोसहित सुन्तला र सुनौलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।