Main
म ती नानीलाई काठमाडौंमा पर्खिरहेकी छु, जसले अब कहिल्यै कान सुन्न सक्दिनन्
५५ वर्षीय भानुचन्द्र मौनतामै बाँचिरहेका थिए । किनभने उनका दुवै कानले सुन्ने क्षमता गुमाइसका थिए । वर्षौदेखि उनले कुनैपनि आवाज सुनेका थिएनन् । हामीले उनको कानको शल्यक्रिया गरिदियौँ । जब उनले पहिलो पटक आफ्नो नातेदारको आवाज सुने, भावविह्वल भई भक्कानिए । उनले आफ्नै पारामा भने, ‘मैले यसरी सुन्न सक्छु भन्ने लागेकै थिएन ।’ त्यतिबेला हामी…
– यस समाचारको श्रोत : Online Khabar हो ।