Main

‘म फ्लप मान्छे’

त्यस दिन मेरो पहिलो टेलिभिजन कार्यक्रम प्रसारण हुनेवाला थियो । आफूलाई टेलिभिजनमा हेर्नका लागि म एकदमै उत्सुक थिएँ । त्यसैले वीरगन्जकै साथी पवन शाहलाई लिएर बसन्तपुरको एउटा रेष्टुरेन्ट पुगियो, साँझ नपर्दै । ‘आज चाहिँ मेरो कार्यक्रम आउँछ, हेर्नुपर्छ है’ म गमक्क परेर साथीसँग यसै भनिरहेका थिएँ । उता गाउँमा आमाबुवाले टोलमा झ्याली पिटेछन्, ‘टिभीमा हाम्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button