Main
म बाबा र मेरो बुवा
जन्मंदै नजन्मिएको छोरा छोरीको सपना पहिले नै देख्ने, नदेखेन्जेल माया नलाग्ने, जन्मन्छ, देखिन्छ, हर्षका आँशुसहित अंकमाल गर्ने, चुम्बन गर्ने, मन मनै अथाहा माया गरेर आँखाभरी आशु पारी माया गर्ने, बुवाका विभिन्न स्वरुप हुन्छन्, समाज, परिवार, हुर्काई र वातावरणले फरक फरक समाजका फरक फरक बाबुको माया गर्ने तरिका । जे होस् बच्चाको जन्मपश्चात शुरु भयो मायाजालको…
– यस समाचारको श्रोत : Online Khabar हो ।