Main
यति सजिलो थियो अमेरिकी आणविक बमको पासकोड, जसले पनि अनुमान गर्न सक्थे
शीतयुद्धका बेला जब क्यूबा मिसाइल संकट चर्कियो त्यसबेला अमेरिकाले आणविक हमलाको पूरा तयारी गरिसकेको थियो । त्यसका लागि परमाणु बम प्रहार गर्ने जुन प्रक्षेपण कोड थियो, त्यो यतिधेरै सरल थियो कि जो कोहीले सजिलैसँग अनुमान लगाउनु सक्थ्यो । यसको खुलासा त्यसबेला परमाणु मिसाइल सञ्चालन गर्ने एक पूर्वसैनिक अधिकारीले गरेका छन् । यद्यपि अमेरिकी वायुसेनाका अधिकारीहरुले…
– यस समाचारको श्रोत : Online Khabar हो ।