Main

‘यमरी पुन्ही’ मनाइँदै, मल्लकालीन परम्परा लोप हुँदै

१८ मंसिर, भक्तपुर । मार्ग शुक्ल पूर्णिमाको दिन बिहीबार, नेवार समुदायले ठूलो चाडको रूपमा ‘यमरी पुन्ही’ मनाइरहेका छन् । बिहानैदेखि नेवार समुदायको घरघरमा यमरी अर्थात चामलको पिठोबाट बनेको परिकार पाकेको छ । ‘त्य:छिं त्य:, बकछिं त्य:     लातापाता कुलिचां जुसें त्य:     योमरी च्वामु, उकिइ दुने हामु     बिउम्ह: ल्यासे, मबिउम्ह बुरिकुति’ यसै सन्दर्भमा गाइने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button