Main
यशले थाले ‘रामायण’ छायांकन, सेटमा देखिए हलिउडका स्टन्ट निर्देशक पनि
काठमाडौं । साउथ सुपरस्टार यश पौराणिक कथावस्तुको फिल्म ’रामायण’मा रावणको भूमिकामा देखिनेछन् । यो फिल्मको छायांकन सुरु भएको छ र अब सेटबाट यशको पहिलो तस्विर बाहिर आएको छ । यस तस्विरमा उनी जबर्जस्त एक्सन मुडमा देखिएका छन् । उनी पूर्ण रूपमा फिट देखिन्छन् । उनको लुकबाट स्पष्ट हुन्छ कि उनी रावणको रुपमा नयाँ शैली लिएर…
– यस समाचारको श्रोत : Online Khabar हो ।