Main

नेताहरुले गरेको योगदान जनतासामु लैजानुपर्छ : शेरबहादुर दउवा

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुले गरेको योगदानलाई जनतासामु लैजान जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा काङ्ग्रेसका नेता तथा स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृतिसभालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा रहेर देशका लागि नेताहरुले गरेका योगदानहरुलाई जनतासामु लैजान जरुरी रहेको बताएका हुन् । उनले नेताहरुले छाडेर…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button