Main
यसकारण फास्ट ट्र्र्र्याकबाट पारित गर्नु हुँदैन भूमि विधेयक
भूमि अव्यवस्थाको कारण वातावरण कसरी बिग्रिँदै गएको छ, त्यसले जनताको आधारभूत र मौलिक सुरक्षित आवासको हकमा कसरी प्रभाव पार्दैछ भन्ने गम्भीर विषय उपेक्षा गरेर पुनः भूमि र जमिनको दोहनलाई बढावा दिने सरकारको रवैयामाथि प्रश्न गर्ने कि नगर्ने ?
– यस समाचारको श्रोत : Online Khabar हो ।