Main
दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा
यो गीत आइतबार ८६ औं स्थानमा थियो । सोमबार अन्य चर्चित गीतलाई उछिन्दै ६७ औं स्थानमा उक्लिन सफल भएको हो । यति मात्र होइन, यो गीत पछिल्लो २८ दिनमा युट्युब चार्टमा सबैभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।