Main
यसरी हेर्न सकिन्छ १२ कक्षाको नतिजा
१९ साउन, काठमाडौं । १२ कक्षाको नतिजा आज साँझ सार्वजनिक हुँदैछ । नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा सार्वजनिक गर्ने तयारी भइरहँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतूहल परीक्षार्थी, अभिभावक लगायत आमचासो…
– यस समाचारको श्रोत : Online Khabar हो ।