Main

यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका शीर्ष १० फिल्म, शीर्षमा ‘स्ट्र’

संघर्षरत एकल आमा जानिया (ताराजी हेन्सन)ले एकदिन संकटपूर्ण समय भोग्छिन् । उनले जागिर गुमाएकी छिन्, आश्रयलाई कठिन छ र बैंकको ऋणले थिचेको छ । तरपनि, उनी डेटर यो समयसँग सामना गर्छिन् । टायलर पेरीको थ्रीलर फिल्म ‘स्ट्र’ यो साता संसारभर सर्वाधिक हेरिने नेटफ्ल्क्सि फिल्म बनेको छ । यस साता यो फिल्म ‘ग्लोबल ट्रेन्डिङ’को शीर्षस्थानमा छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button