Main

माग्ने बुढाको स्पष्टीकरण : ६१ लाख पारिश्रमिक लिएको छैन, प्रमाणित गर्नेलाई ६१ लाख नै दिन्छु

काठमाडौं । ‘माग्ने बुढा’को नामले चर्चित अभिनेता केदार घिमिरेले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको भन्ने कुराको खण्डन गरेका छन् । आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको प्रचार र फण्डाको लागि निर्माताले बोल्न भनेको र आफूले बोलेको मात्र बताए । ‘मैले त्यो रकम लिएको होइन । कति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button