Main
यस्ता छन् नेपाल खो खो लिगमा खेल्ने टिम र खेलाडीहरू
१० चैत, काठमाडौं । नेपाल खो खो संघको आयोजनामा पहिलो पटक आयोजना हुन लागेको नेपाल खो खो लिग ड्रिम खो खो मा पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् । यही चैत २३ देखि ३० गतेसम्म बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित खो खो कभर्डहलमा हुने लिगमा मा प्रतिस्पर्धा गर्ने पाँचवटै टिमका खेलाडीहरुको टुङ्गो लागेको छ । आयोजकले हरेक टोलीमा मार्की…
– यस समाचारको श्रोत : Online Khabar हो ।