Main

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

१ पुस, काठमाडौं । सरकारले पछिल्लो पटक बसेको दुईवटा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गत २७ र २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठक सोमबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईवटा बैठकका विभिन्न २० वटा निर्णय सार्वजनिक गरेका हुन् । विभिन्न मन्त्रालयको प्रस्तावमा सरकारले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button