Main
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
११ पुस, काठमाडौं । सरकारले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । पुस ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सम्पती शुद्धिकरण निवारण ऐन, २०६४ को अनुसूचिको क्रमसंख्या ३ बमोजिम…
– यस समाचारको श्रोत : Online Khabar हो ।