Main
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय
१२ चैत, काठमाडौं । सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार सोमबार साँझ बसेको बैठकले २७ वटा निर्णय गरेको छ । बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।