Main
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
३ वैशाख, काठमाडौं । सरकारले हिजो (मंगलबार) साँझ मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरूबारे जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले शिक्षकका जायज मागहरु सम्बोधन र बजेटसम्बन्धी छलफलका लागि अधिवेशन आह्वान गरिएको जानकारी दिए । त्यस्तै, चलचित्रसम्बन्धी कानुनलाई संशोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।