Main
‘शाम्बाला’ देखाउँदै ‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ मेरिल्याण्डमा सुरु
मेरिल्याण्ड (अमेरिका) । ‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ सुरु भएको छ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ देखाउँदै यसवर्षको फेस्टिभल संस्करण सुरु भयो । मेरिल्याण्डको एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट सिनेमामा आयोजना हुने फेस्टिभल जुन २६ देखि २९ सम्म संचालन हुनेछ । ‘शाम्बाला’ स्क्रिनिङपछि निर्देशक भामले दर्शकसँग अन्तक्रिया गरे । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।