Main
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य, तुलनात्मक सूचीसहित
२२ माघ, काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २५, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय)…
– यस समाचारको श्रोत : Online Khabar हो ।