Main
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (तुलनात्मक सूचीसहित)
२४ माघ, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २०, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय)…
– यस समाचारको श्रोत : Online Khabar हो ।