Main
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (तुलनात्मक मूल्य सूची)
१० फागुन, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु रातो प्रतिकेजी ३४, आलु रातो (भारतीय)…
– यस समाचारको श्रोत : Online Khabar हो ।