Main
रोहटो मेन्थोलाटम नेपालको ‘कार बोनान्जा’ विजेता घोषणा
काठमाडौं । रोहटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त प्रयासमा आयोजित ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा भएको छ । बिहीबार टंगालस्थित भाटभटेनी सुपरस्टोरमा कार्यक्रममा ललितपुरकी मियाप्मा राई उक्त अभियानको विजेता बनेको घोषणा गरियो । राईले टाटा टियागो ईभी कार प्राप्त गरिन् । १५ जुनमा सुरु भएर १५ नोभेम्बरमा सकिएको यो अभियानको उद्देश्य ग्राहकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।