Main

तीन महिनामा कुरकुरे, लेज र चिजबल आयातमा बाहिरियो २१ करोड

१० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपालमा कुरकुरे, कुरमुरे, लेज र चिजबल आयातमा २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिना (साउन–असोज) सम्म २१ करोड ३४ लाख ५० हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको हो । यस अवधिमा ४…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button