Main
यस्तो छ आजको मौसम, कोशी र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना
१० फागुन, काठमाडौं । आज पनि देशभर मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।