Main
यस्तो छ आज टप १० ब्रोकर कम्पनीको किनबेच
२० माघ, काठमाडौं । आइतबार सेयर बजारमा १२ अर्ब ९५ करोडको कारोबार भयो । यो कारोबार रकम गत भदौ १८ यताकै उच्च हो । बजारमा साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबारको कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२. ४ प्रतिशत हो । यस दिन टप…
– यस समाचारको श्रोत : Online Khabar हो ।