Main
यस्तो छ आज तीन कुने क्षेत्रको अवस्था (तस्वीरहरू)
१६ चैत, काठमाडौं । राजावादीको हिंसात्मक आन्दोलनका कारण शुक्रबार दिउँसोदेखि रातिसम्म रणभूमि जस्तै बनेको तीनकुने क्षेत्र आज भने सुनसान बनेको छ । राजावादीहरुले तोडफोडका साथै जलाएका घरहरू अहिले भग्नावशेष जस्तै देखिएका छन् । त्यस क्षेत्र आज शान्त भए पनि व्यापार व्यवसाय भने पूर्ण रुपमा सञ्चालनमा आएको छैन । आसपासका सटरहरू खुलेका छैनन् । राजावादीले कार्यक्रम…
– यस समाचारको श्रोत : Online Khabar हो ।