Main
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
२४ वैशाखऽ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४४, आलु रातो प्रतिकिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।