Main
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)
२९ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ८६, आलु…
– यस समाचारको श्रोत : Online Khabar हो ।