Main
यस्तो छ ओलम्पिक कमिटी निर्वाचन विवादको टाइमलाइन, अब के होला ?
१२ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को पुस १३ गते शनिवार तय भएको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन झन् अन्योलमा परेको छ । यसअघि नै अदालतको आदेशको अवज्ञा गर्दै एनओसीको विधान संशोधन गरेको, सरकारको निर्देशनलाई नटेरेको र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को पत्रलाई समेत वेवास्ता गरेर जबरजस्ती निर्वाचन गर्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।