Main
यस्तो छ टप १० ब्रोकर कम्पनीको खरिद-बिक्री
१७ असार, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत आज २ अर्ब ३५ करोड रुपैयाँको सेयर बिक्री हुँदा २ अर्ब २८ करोड रुपैयाँको खरिद भयो । टप १० ब्रोकर कम्पनीमध्ये पाँच…
– यस समाचारको श्रोत : Online Khabar हो ।