Main

यस्तो छ ठूला १० ब्रोकरको कारोबार

२८ असोज, काठमाडौं । मंगलबार ठूला १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ३४.५ प्रतिशत हो । १० ठूला ब्रोकरबाट आज कुल १ अर्ब १७ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा १ अर्ब १५ करोडको बिक्री भएको छ । ठूला १० ब्रोकरमध्ये ५ मार्फत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button