Main

ओलीको राहदानी रोक्काको निर्णय मिडिया ट्रायल : प्रेस चौतारी

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सबैजसो विषयमा निष्कर्ष निकाल्दै फैसला नै गरिसकेको व्यहोरा सामाजिक सञ्जालमा आइरहेका छन् ।’ यो पृष्ठभूमि देखाएर प्रेस चौतारी नेपालले आयोगको अध्यक्षबाट गौरीबहादुर कार्कीको राजीनामा मागेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button