Main

यस्तो छ प्रधानमन्त्री ओली चीन प्रस्थान गरेको विमानको रुट

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्समार्फत चीनका लागि उडेका हुन् । यो विमान इन्डिया-बंगलादेश-म्यानमारको रुट हुँदै चीन पुग्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा चीन गएका ओलीले सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button