Main
नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी २० वैशाखमा हुने
२४ फागुन, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को मिति तय भएको छ । पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको मञ्चको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय भएको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी…
– यस समाचारको श्रोत : Online Khabar हो ।