Main
कांग्रेस अनुशासन समितिको कारबाही किन अवैधानिक ? गुरु घिमिरेका ४ तर्क
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नरहेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । विहीबार विशालनगरमा बसेको उक्त समूहको बैठकमा अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको र यसको प्रतिवाद गर्ने निर्णय भएको छ । यो कारबाही किन अवैधानिक छ र यसको प्रतिवाद कसरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।