Main
यस्तो थियो संसद्मा सत्ता र प्रतिपक्षीको चर्काचर्की (हेर्नुस् भिडिओ)
१७ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच चर्काचर्की भएको छ । बैठकमा चर्काचर्की भएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । उक्त बैठकको प्रत्यत्क्ष प्रशासन भने हुन सकेन । संसद् सचिवालयका अनुसार केही प्राविधिक समस्याका कारण बैठक लाइभ हुन नसकेको हो । यद्यपि अहिले संसद् सचिवालयले बैठकको भिडिओ…
– यस समाचारको श्रोत : Online Khabar हो ।