Main

राजधानीमा सिन्धुलीको जुनार मेला, गोलन्जोरको जुनार उत्कृष्ट

३० मंसिर, काठमाडौं। अमिलो प्रजातिको जुनारको स्वाद र परिकार चखाउने उद्देश्यले राजधानीमा साताब्यापि गोलञ्जोर जुनार मेला चलिरहेको छ । मेलामा जुनार जुस, केक, आइसक्रिम, जुनार सलाद, क्रेप सुजेट, फ्रेस जुनारको जुस, हट जुनार जुस, हट जुनार जुसको साथमा रम र स्थानीय जौको रक्सीसँग जुनार जेस्टको फ्रेस स्वाद जस्ता परिकार राखिएको ग्रीन ग्रोथले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button