Main
यस्तो देखियो थ्रीलर फिल्म ‘११ः५५’ को प्रिमियर (तस्वीर)
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११ः५५’को रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार बेलुका आयोजित समारोहमा फिल्मको टोलीसहित फिल्मकर्मी सहभागी रहे । केशव पाण्डेको पटकथा र निर्देशन रहेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, सागर खनाल, एमएस अग्रज लगायतको अभिनय छ । मध्यरात ११ बजेर ५५ मिनेटमा हुने घटनाको कथावस्तु वरपर घुम्ने फिल्मलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।